विकिपिडिया:प्रमुख लेख नेविगेशन मेनूसम्पादन
प्रमुख लेखहरू
मगरकुमालगुरुङतामाङलिम्बूदशैंतिहारधानतीजकालरात्रीरामायणमहाभारतमादलपूरा लेख...धार्मिक स्थलपर्व तथा दिवसस्थानव्यक्तित्वविधा तथा भाषासंघ तथा संस्थापर्यटनइतिहाससमसामयिकखेलकुदअमरनाथ मन्दिरजानकी मन्दिरपशुपतिनाथ मन्दिरछिन्नमस्ता भगवतीगङ्गा नदीहरिमन्दिर साहिबबौद्धनाथकनकाई धाम कोटीहोमइन्द्रजात्राकुशे औंसीगाईजात्राघटस्थापनाछठतिहारतीजदशैंबसन्त पञ्चमीमाघे सङ्क्रान्तिश्रावण शुक्ल पूर्णिमासोह्र श्राद्धकृष्णाष्टमीहोलीधनकुटा जिल्लाइलाम जिल्लाकोशी टप्पु वन्यजन्तु आरक्षदार्जीलिङदैलेख जिल्लाबैतडी जिल्लाकृतिखम्बादोलखा जिल्लाझापा जिल्लाहुम्ला जिल्लाटोक्योमोरङ जिल्लासुमन पोखरेलझमक घिमिरेभानुभक्त आचार्यमहात्मा गान्धीमोतिराम भट्टलक्ष्मीप्रसाद देवकोटासचिन तेन्दुलकरदीपिका पादुकोणक्षेत्रप्रताप अधिकारीनारायणगोपाल गुरूवाचार्यलियोनेल मेस्सीराजेश हमालभीमसेन थापामिला कुनिजअन्ना हजारेस्वामी विवेकानन्दमुकेश अम्बानीक्रिस्टियानो रोनाल्डोसुमन पोखरेलरामानुजाचार्यकार्ल मार्क्सओलिभिएर जिरुडआयुर्वेदनेपाली भाषामैथिली भाषादक्षिण एसियाली सहयोग सङ्गठनस्थानीय तहबृहत हिमालय पदमार्गसगरमाथाचितवन राष्ट्रिय निकुञ्जशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसुगौली सन्धिनालापानीको युद्धजलवायु परिवर्तनन्यायपालिकानेपालको संविधान २०७२एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची
विकिपिडिया:प्रमुख लेख
Jump to navigation
Jump to search
प्रमुख लेख | यस महिनाको प्रमुख लेख (मे, २०१९) |
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपिडियामा हाल ३२,८९७ लेखहरू छन् जस मध्येबाट ७८ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु । यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं । | मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारूनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारूनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारूनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारूनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । (पूरा लेख...) | ||
प्रमुख लेख सङ्गालो
| |||
प्रमुख सामाग्रीहरू
| |||
सम्पादन
|
श्रेणी:
- प्रमुख लेखहरू
(window.RLQ=window.RLQ||[]).push(function()mw.config.set("wgPageParseReport":"limitreport":"cputime":"0.084","walltime":"0.124","ppvisitednodes":"value":358,"limit":1000000,"ppgeneratednodes":"value":0,"limit":1500000,"postexpandincludesize":"value":30827,"limit":2097152,"templateargumentsize":"value":103,"limit":2097152,"expansiondepth":"value":7,"limit":40,"expensivefunctioncount":"value":7,"limit":500,"unstrip-depth":"value":0,"limit":20,"unstrip-size":"value":0,"limit":5000000,"entityaccesscount":"value":0,"limit":400,"timingprofile":["100.00% 63.540 1 -total"," 46.21% 29.361 1 ढाँचा:प्रमुख_लेख/शिर्षक"," 24.86% 15.798 1 ढाँचा:प्रमुख_लेख_सुची"," 18.35% 11.662 6 ढाँचा:प्रमुख_लेख_होल्डर"," 13.84% 8.791 1 ढाँचा:प्रमुख_लेख/मे,_२०१९"," 10.20% 6.479 1 ढाँचा:प्रमुख_लेख_nav"," 9.35% 5.938 1 ढाँचा:प्रमुख_लेख/साईडबार_मेनु"," 6.33% 4.023 7 ढाँचा:हिजो४"," 5.73% 3.644 1 ढाँचा:प्रमुख_चिन्ह"," 5.33% 3.390 1 ढाँचा:FA_number"],"cachereport":"origin":"mw1245","timestamp":"20190501120635","ttl":3600,"transientcontent":true);mw.config.set("wgBackendResponseTime":259,"wgHostname":"mw1245"););